आज सुनको भाउ घट्यो By सेती काली On २०७९ भाद्र १३ गते, १३:४५ गोकुलेश्वर। सुन चाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ९४ हजार ५ सय रुपैयाँ छ । हिजोको भाउ भन्दा तोलामा ६ सय रुपैयाँले घटेको हो । यस्तै आज चाँदीको १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।