गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिकाको आयोजना तथा शैल्यशिखर महिला जागरण द्धारा ४ दिन सम्म तिज बिशेष कार्यक्रम संचालन भईरहेको छ ।

कार्यक्रम १२, १३, १४ र १५ गते गरी ४ दिन सम्म हुने छ । नगर प्रमुख र उपप्रमुखको आथित्यतामा भईरहेको कार्यक्रममा सहभागी भई तिज कार्यक्रमलाई सफल पार्नका निम्ती पायक पर्ने सम्पुर्ण नारीहरुलाई आमन्तरण गरिएको छ ।
उक्त कार्यक्रम नगरपालिकाको कार्यलय छेउमै रहेको खेल मैदानमा भईरहेको छ ।
