No.1 News Portal from Sudurpashchim Province
bajaj

डिलाशैनीका ३७ वर्षीय बोहरा मृत फेला

बैतडी। जिल्लाको डिलाशैनी गाउँपालिका—६ सउगाउँ बस्ने ३७ वर्षीय जयबहादुर बोहरा शनिबार मृत फेला परेका हुन् ।

pm office

घरबाट भाद्र १० गते बेलुका गोकुलेश्वर बजार जान्छु भनि हिँडेका बोहरा डिलाशैनी —६ सउँगाउस्थित सडकमा मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे थप अनुसन्धान चलिरहेको बैतडी प्रहरीले जनाएको छ ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.