No.1 News Portal from Sudurpashchim Province
bajaj

बिप्लवको चौथो जिल्ला सम्मेलन उद्धाटन, बिद्यालय पोसाक बितरण

गोकुलेश्वर । नेपाल कम्युनिष्ट पार्टी बिप्लव दार्चुला समितीको चौथो सम्मेलन उद्धाटन गरिएको छ । शनिबार (आज) जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा केन्द्रिय सदस्य बिन्दु चंदको आथित्यता तथा जिल्ला सचिव भरत मल्लको सभापतित्वमा सम्मेलन उद्धाटन गरिएको हो ।

pm office

जिल्ला सम्मेलन गरी आवश्यक्ताका अधारमा पार्टीले पहिलो चरणमा ४० जना बिद्यालय पढ्न ईच्छा भएका तर अर्थिक अवस्था कमजोर भएका गरिब तथा बिपन्न बालबालिकाहरुलाई बिद्यालय पोसाक बितरण गरेको र अन्य बालबालिकाहरुलाई पनि चाँडै पोसाक बिरतण गरिने जनाएको छ ।

यस्तै, आज चौथो सम्मेलन उद्धाटन गर्दे यहाँका आर्थिक बिपन्न ४० जना बालबालिकाहरुलाई पार्टीले बिद्यालय पोसाक बितरण गरेको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.