No.1 News Portal from Sudurpashchim Province
bajaj

शुक्रबार सुदूरपश्चिममा थपिए ३१ कोरोना संक्रमित

गोकुलेश्वर। सुदूरपश्चिममा शुक्रबार थप ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

pm office

स्वास्थ्य निर्देशनालय दीपायलको तथ्यांकअनुसार दार्चुला, बैतडी,बझाङ, कैलाली र कञ्चनपुरमा ८ सय ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी सेती प्रादेशिक र डडेल्धुरा अस्पतालमा ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.