डोटीमा मृत बच्चा जन्माएकी स्वास्थ्यकर्मीको मृत्यु By सेती काली On २०७९ भाद्र ९ गते, ०९:२५ डोटी । डोटीको आदर्श गाउँपालिका–६ गिरिचौका स्वास्थ्यचौकीमा अनमीको रुपमा काम गर्दे आएकी ३२ वर्षीया जानकी खडायतको मृत बच्चा जन्माएपछि उच्च रक्तश्रावकै कारण उनको मृत्यु भएको डोटीका डक्टर सोहन शाहले बताए ।