No.1 News Portal from Sudurpashchim Province
bajaj

राष्ट्रिय स्वतन्त्र पार्टी शैल्यशिखर–५ को वडा भेला सम्पन्न

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेला मार्फत कमिटी गठन गरिएको छ ।

pm office

शैल्यशिखर नगरपालिका सभापती करन बिष्टको अध्यक्षता भएको भेलाले १८ सदस्यीय कार्य समिति चयन गरेको हो ।

सभापति हरेन्द्रसिंह डाँगा, उपसभापति बिरेन्द्रसिंह डाँगा, सचिवमा गोबिन्दसिंह डाँगा, कोषाध्यक्षमा पशुपाति डाँगारहनेगरी १८ सदस्यीय कार्य समिति चयन गरेको हो ।

कार्यक्रम समापनको क्रममा सभापति बिष्टले पार्टीले देशभर आक्रामक रुपमा संगठन विस्तार गरिरहेको कुरा जानकारी गराउनुका साथै देशभरी ब्याप्त भ्रष्टाचारको अन्त्यका लागि जनताले सचेतना पुर्वक आ–आफ्नो ठाउँंबाट भुमिका खेल्नुपर्ने बेला आएको कुरा बताउनुभएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.