No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा पहिरोमा परि १८ वर्षीय पुन घाईते

गोकुलेश्वर । दार्चुला–टिङ्कर सडकअन्तर्गतको व्याँस गाउँपालिका–२ माल कोठेधार क्षेत्रमा सडक खन्ने क्रममा माथिबाट पहिरो आइ भाग्ने क्रममा रुकुम जिल्ला आठबिसकोट नगरपालिका–१२ घर भएका १८ वर्षीय बिजय पुन घाईते भएका छन् ।

pm office

शनिवार बेलुका ४ बजेतिर सडकमा काम गर्दा गर्दै माथिबाट पहिरो खसेको तथा भाग्ने क्रममा पुन करिब ५० मिटर तल खसि टाउँको र शरिरको अन्य भागमा चोट लागेको दार्चुला टिन्कर सडक आयोजनाले जनाएको छ ।

घाइते पुनलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइ उपचार भइरहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.