
गोकुलेश्वर । शनिबार (आज) गोकुलेश्वर अस्पतालमा १७ जनामा एन्टिजेन प्ररीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि छ ।
अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा शैल्यशिखर नगरपालीकाका ८ जनामा कोरोना पुष्टि भएको अस्पतालका सुचना अधिकारी ओम प्रकाश पन्तले बताए । यो संगै जिल्लामा कुल संक्रमितको संख्या ३३ पुगेको छ ।
