No.1 News Portal from Sudurpashchim Province
bajaj

उत्पीडित, वादी, माँझी र राना समुदायको सामाजिक ब्यवस्थापनको जिम्मेवारी बिप्लपले लिने

pm office

गोकुलेश्वर । दार्चुला जिल्लामै पहिलो चोटी नेपाल कम्युनिस्ट पार्टी बिप्लपले जिल्लामा बसोबास गर्ने उत्पीडित, वादी, माँझी र राना समुदायको पठनपाठन तथा सामाजिक ब्यवस्थापनको सम्पुर्ण जिम्मेवारी लिने जिल्ला सचिव भरत मल्लले जानकारी दिए ।

जिल्ला सचिव मल्लले भने–“हाम्रो पार्टी जहिले पनि सकारात्मक ढङ्गले अगाडी बढिरहेको छ, जिल्लामा पहिलो चोटी उत्पीडित, वादी, माँझी र राना समुदायको पठनपाठन तथा सामाजिक ब्यवस्थापनको सम्पुर्ण जिम्मेवारी लिनुका साथै टुहुरा, गरिब, फरक क्षमता भएका तथा अबिभावक गमाएका बालबालिकाहरुलाई हामीले सहयोग गछौँ, उनीहरुको सम्पुर्ण जिम्मेवारी हामी लिन्छौँ” ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.