No.1 News Portal from Sudurpashchim Province
bajaj

सिगासमा युवायुवती मृत फेला

pm office

गोकुलेश्वर । बैतडीको सिगास गाउँपालिका–५ खयरकोटमा भन्ने ठाउँमा बिहीबार दुई जना युवायुवती मृत फेला परेका छन् । बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार एउटै रुखको हाँगोमा २१ बर्षीय केशव दमाइ र १८ बर्षीय रमिता विक झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । मृत्युको कारण भने खुलेके छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.