No.1 News Portal from Sudurpashchim Province
bajaj

बाजुराः “स्थानिय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता”

गोकुलेश्वर । बाजुरामा सोमबार एक कार्यक्रमको आयोजना गरी “स्थानिय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथपुर्ण खोप सुनिश्चितता जिल्ला घोषाणा गरिएको छ ।

pm office

जिल्लाका ९ वटा पालिकाकाबाट खोप लगाउन बन्चित नभई सवैले पाउनु पर्ने खोप नियमित पाएपछि घोषाणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले बताएका छन ।

देशभरका जिल्लाहरुमा २२ औँ जिल्लाको रुपमा पुर्ण खोप सुनिश्चित जिल्ला घोषाणा गरिएको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.