No.1 News Portal from Sudurpashchim Province
bajaj

टिकटकको कमाल, शिक्षक सेवा आयोगको परीक्षा रद्ध

pm office

गोकुलेश्वर । साउन २८ गतेको शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा संचालन गरेको उक्त प्रश्न पत्रको भिडीयो र उत्तरपुस्तिकाको बनाएर सामाजिक संजाल (टिकटक) मा भाईरल बनाएको भन्दै विनोद कुमार बम्मलाई आयोगले कार्वाही गरेको छ ।

कैलालीको केन्द्र नम्बर ७११ श्री त्रिभुवन मा. वि. बोराडाँडी ’ख’ केन्द्रमा परीक्षार्थी संकेत नम्वर २०००८५०७, रोल नम्बर ३८७२००३१२३ का परीक्षार्थी वम्मले परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडीयो वनाई सामाजिक सञ्जालमा भाईरल गराएको भन्दै शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २६ को उपनियम ( १) अनुसार बम्म लाई कुनै पनि प्रतिस्प्रर्धात्मक परीक्षामा सहभागी हुन नपाउने गरी दुई बर्ष सम्म रोक लगाईएको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.