
गोकुलेश्वर । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ तेर्छालेकमा जिप र बस एक आपसमा ठोकिएका छन् । सधरमुकाम खलंगाबाट आज बिहान ५ बजे महेन्द्रनगरका लागी छुटेको महाकाली यातायातको ना ८ ख ४४१ नंम्बरको बस र बिपरीत दिशाबाट जाँदै गरेको से १ ज २६४ नंम्बरको जिप एक आपसमा ठोकिएका हुन् । क्षती केही नभएको बताईएको छ ।




