No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको शैल्यशिखरका मेयर धामीको चरित्रहत्या (विज्ञप्ती सहित)

गोकुलेश्वर । समृद्ध शैल्यशिखर शुखि शैल्यशिखरबासीको नारा सकार पार्न लागिपरेका जिल्लाको शैल्यशिखर नगरपालिकाका मेयर धामीलाई षडयन्त्रमुलक ढङ्गले फसाउन खोजिएको र १८ बर्ष पुरानो घटनालाई उक्साउँदै अहिले सामाजिक सञ्जालमा बेईज्जती हुने आरोप प्रत्यारोप भइरहेकोले मेयर धामीको निजी सचिवालयले प्रेस विज्ञप्ती निकालेकोे छ ।

pm office

करिब महिनादिन देखि बिभिन्न सञ्चारमाध्यमहरुले शैल्यशिखर नगरपालिकाका नगरप्रमुखको बारेमा चरित्र हत्या हुनेगरी भ्रामक समाचार सम्प्रेशण गरेको भन्दै सचिवालयले प्रेस विज्ञप्ती निकालेको हो ।

मेयर धामीलाई शैल्यशिखर–६ की ५५ बर्षीय महिलाले बलात्कारको आरोप लगाएकी हुन् । पडिीत भनिने महिलाले २०६१ सालमा जनयुद्धका बेला मेयर धामी र अन्य दुई जना मिलेर आफुलाई बलात्कार गरेको आरोप छ तर यता मेयर धामीले आफुलाई फसाउन झुटो आरोप लगाइ चरित्रहत्या गरेको बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.