No.1 News Portal from Sudurpashchim Province
bajaj

अछाममा एकै परिवारका ३ जनाको मृत्यु, एक घाइते

अछाम । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

pm office

आइतबार राति १ बजेतिर खसेको पहिरोले स्थानीय पदमसिंह विष्टको घर पुरेको र मृत्यु हुनेहरूमा पनि उनकै परिवारका सदस्यहरू रहेको जनाइएको छ । यद्यपी मृतकहरूको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

पहिरोमा परी एक जना घाइते भएको र उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा लगिएको प्रहरीले बताएको छ । ईमेजखबर

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.