No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरले उत्कृष्ट कर्मचारीलाई पुरस्कार दिने

गोकुलेश्वर । जिल्लाको शैल्यशिखर नगरपालिकाले आफ्ना उत्कृष्ट कर्मचारीलाई चालु आर्थिक वर्षदेखि पुरस्कार दिने भएको छ । गत असार १० गते नगर सभामा पेश भएको निति तथा कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई पुरस्कारको दिने घोषणा गरेका हुन् ।

pm office

जनप्रतिनिधि र कर्मचारी प्रशासन एकै रथका दुई पाङग्रा भएको बताउदै उनले भने–“सबै कर्मचारीको सम्मान र स्थानिय प्रशासन चुस्त दुरुस्त तथा बिकास निर्माणका कार्यहरुलाई चुस्त दुरुस्त रुपमा अगाडी बढाउनका निम्ति र सबै नगरबासीलाई बिकासको अनुभुति दिलाउन, आफ्नो ५ बर्षे कार्यकालमा कर्मचारीहरु प्रति मिठो सदभाव भावना राख्न कर्मचारीहरुको सम्मानको लागी पुरस्कारको घोषणा गरेका हौँ” ।

पुर्ववर्ती सरकारले उत्कृष्ट कर्मचारीलाई पुरस्कार दिने ब्यवस्था नगरेको भए पनि चालु आर्थिक बर्षदेखि नगरपालिकाले कर्मचारीहरुलाई पुरस्कार दिने भएको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.