No.1 News Portal from Sudurpashchim Province
bajaj

नौगाडमा पहिरो खस्दा एक परिवार बिस्थापित

गोकुलेश्वर ।  जिल्लाको नौगाड गाउँपालिका–२ थलौन भन्नेठाउँमा आज (मंगलबार) बिहान पहिरो खस्दा एक घर बिस्थापित भएको छ ।

pm office

कमलसिंह धामीको घर माथिबाट पहिरो खस्दा धामीको घरको भान्सा, धारा र शौचालयमा पहिरोले क्षति पु¥याएको दार्चुलाका प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालले बताए ।

यस्तै अन्य ४ जना छिमेकीको घर पनि पहिरोको जोखिममा परेको स्थानीयहरूले बताएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.