No.1 News Portal from Sudurpashchim Province
bajaj

जिप र बस एक आपसमा ठोक्किए, क्षति भएन

pm office

गोकुलेश्वर । जिल्लाको शैल्यशिखर नगरपालिका–९ नकतडमा बस र जिप एक आपसमा ठोक्किएका छन् । आज विहान पौने ९ बजे दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ७ ख ५८७९ नम्वरको बस र गोकुलेश्वरबाट दार्चुलाका लागि छेटेको म १ ज ३३८ नम्वरको जिप नकतडमा ठोक्किएका हुन् । दुर्घटनामा मानवीय क्षति नभएको र जिपमा समान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी राजेश शाहीले बताए ।

बस र जीप एक आपसमा ठोक्किँदा जिपको अगाडिको भागमा क्षति पुगेको छ ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.