No.1 News Portal from Sudurpashchim Province
bajaj

भारतले हटायो अस्थायी तटवन्द

pm office

दार्चुला । भारतले महाकाली नदीमा लगाएको अस्थायी तटवन्ध हटाएको छ । गत अप्रिलमा भारतले महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माणका क्रममा नदीको बहाव फर्काउन अस्थायी तटवन्ध (तारजालीसहितको पर्खाल) लगाएको थियो । तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको तथा नदीमा पानीको बहाव बढ्दै गएकाले अस्थायी तटवन्ध हटाउन भारतको पिथौरागढ जिल्लाका डीएम आशिस चौहानले ठेकेदारलाई निर्देशन दिएका हुन् । आइतबार उक्त अस्थायी तटवन्धबारे दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद र भारत पिथौरागढ जिल्लाका एसडीएम नन्दन कुमारबीच छलफलसमेत भएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.