No.1 News Portal from Sudurpashchim Province
bajaj

बलात्कार आरोपित क्याम्पस प्रमुख नेगीद्धारा राजीनामा

गोकुलेश्वर । बलात्ककारको आराप लागेका बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीले राजीनामा दिएका छन् । बलात्कार आरोपित लागेका नेगीले सोमबार आज राजीनामा दिएका हुन् ।

pm office

कैलाली घर भई बैतडीमा ज्याला मजदुरी गर्दै आएकी महिलालाई क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको हो । पीडित महिलाले आफूमाथि बलात्कार भएको र आफुले कैलालीबाटै बलात्कार मुद्दा दर्ता गर्ने उहाँले बताएकी छिन् ।

राजनितिक दलहरुले अपुष्ट कुराहरु फैलाएर चरित्र हत्या गर्ने प्रयास गरेकाले सत्य तथ्य छानबिन नहुन्जेल सम्मका लागि राजीनामा दिएको क्याम्पस प्रमुख नेगिले जारी गरेको राजीनामा पत्रमा भनिएको छ ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.