No.1 News Portal from Sudurpashchim Province
bajaj

जय सिंह घटना घटेको एक बर्ष पुग्नै लाग्दा त्यहीँ तुईनमा आज एक बालक बेपत्ता

pm office

गोकुलेश्वर । जय सिंह धामी घटना घटेको एक बर्ष पुग्नै लाग्दा त्यहीँ तुईनमा आज फेरी एक बालक बेपत्ता भएका छन् । जिल्लाको ब्याँस गाउँपालिका–२ मालघाट स्थित तुइनबाट महाकाली नदीमा खसेर एक बालक बेपत्ता भएका छन् ।

ब्याँस गाउँपालिका–२ घर भएका १९ वर्षिय सचिन बुढाथोकी भारतबाट नेपाल घर जाने क्रममा तुइन टुटेर महाकाली नदीमा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अहिले घट्ना स्थलमा सुरक्षाकर्मी पुग्ने क्रम जारी रहेको छ । सुरक्षाकर्मी पुगी सके पछि घट्ना बारे थप जानकारी आउन बाकी छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.