No.1 News Portal from Sudurpashchim Province
bajaj

चौलानी नदी किनारमा शव फेला

pm office

गोकुलेश्वर ।  चौलानी नदी किनारमा एक महिलाको शव फेला परेको छ । जिल्लाको मार्मा गाउँपालिका– २ सिमार बस्ने २६ वर्षीया सबिता चन्द सिंहको शव सोमबार चौलानी नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनको शव लेकम गाउँपालिका–१ चोतेबगरस्थित चौलानी नदीमा फेला परेको थियो। घटनाका बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.