No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वर बजारको फोहोर ब्यवस्थापनको माग गर्दे स्थानियले दिए वडाकार्यलयलाई निबेदन (निबेदन सहित)

pm office

गोकुलेश्वर । दार्चुला र बैतडीको सिमानामा पर्ने दार्चुलाको दोस्रो ठुलो बजारका रुपमा रहेको गोकुलेश्वरमा फोहोर ब्यवस्थापन हुन नसक्दा बजार दुर्गन्धित भएको छ । आज (मंगलबार) शैल्यशिखर नगरपालिका वडा नं.९ का ब्यापारी तथा जेष्ट नागरिकहरुले बजारमा थुपारिएको फोहोरलाई सही ठाउँमा ब्यवस्थापन गर्न तथा हटाउन माग गर्दे वडा कार्यलयलाई  निबेदन दिएका छन् । नगरपलिकाले ठोस निर्णय गर्न नसक्दा बजारको फोहोर ब्यवस्थापन हुन सकेको छैन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.