No.1 News Portal from Sudurpashchim Province
bajaj

एमालेबाट शैल्यशिखरको मेयर,उमपेयरमा धामी र खडायतको मनोनयन दर्ता

गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजयसिंह धामी र उपमेयरमा शान्ति खडायतले मनोनयन दर्ता गराएका छन्।

pm office

सोमबार आज एमालेका नेता कार्यकर्ता बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय गोकुलेश्वर माध्यमिक विद्यालयमा पुगेर मेयर र उपमेयरमा मनोनयन दर्ता गराएका हुन्।

यसैगरी एमालेबाट शैल्यशिखरका ९ वटै वडाका वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुले पनि मनोनयन दर्ता गराएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.