No.1 News Portal from Sudurpashchim Province
bajaj

प्रेम आलेकै जस्तो काम गरेर देखाउन अन्यमन्त्रीलाई माधव नेपालको निर्देशन

pm office

गोकुलेश्वर। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको गतिमा काम गर्न अन्य मन्त्री तथा मुख्यमन्त्रीहलाई निर्देशन दिएका छन् ।

नेकपा एस निकट अनेरास्ववियूले बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले मन्त्री प्रेम आलेको कामको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.