No.1 News Portal from Sudurpashchim Province
bajaj

लागुऔषधसहित तीन जना पक्राउ

गोकुलेश्वर।कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

pm office

सुदूरपश्चिम प्रदेश प्रहरी बल नेपाल नम्बर ३५ गणका एसपी बीरेन्द्र ऐरका अनुसार लालझाडी गाउँपालिका –१ बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रविन्द्र बडायक र २३ वर्षीय नरेश रानालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको हो ।

उनीहरुको साथबाट १३ ट्याबलेट नाइट्रोभेट–१० नामक लागूऔषध बरामद गरिएको थियो । भारतबाट नेपालतर्फ आउँदै गर्दा पुनर्वास नगरपालिका–४ कार्गिलडाँडाबाट पक्राउ गरेको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.