No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाबाट माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्यमा १७ जना चयन

pm office

गोकुलेश्वर। दार्चुलाबाट नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटि सदस्यमा १७ जना चयन भएका छन् । प्रदेश कमिटिको पहिले बैठकले पदाधिकारी चयन गर्ने निर्णय सहित २२३ जना प्रदेश कमिटि सदस्य चयन गरेको नेकपा माओवादी केन्द्र मार्मा गाउँपालिका अध्यक्ष एबं माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य जमनसिंह धामीले चौलानी खबरलाई बताए ।

प्रदेश कमिटि सदस्यमा दार्चुलाबाट मान बहादुर धामी, जमन सिंह धामी, कृष्ण सिंह धामी, पान सिंह धामी,खडक सिंह धामी,पदम राज पन्त,उपेन्द्र कुँवर ,दिपक जोशी,करन कार्की,रामदत्त जोशी,भक्त सिंह ठेकरे बोहरा ,हरमति ठगुन्ना,केशव बिक,लक्ष्मी बिक,तारा टमटा, र गायत्री रावल प्रदेश कमिटि सदस्यमा चयन भएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.