गोकुलेश्वर। दार्चुलाको मार्मा गाउँपालिका -५ मा विभिन्न पार्टी परित्याग गरी ६४ जनाले माओवादी केन्द्रमा प्रवेश गरेका छन्

मार्मा गाउँपालिकाको – ५ को वडा सम्मेलनका क्रममा नेकपा एमाले र नेपाली कांग्रेश परित्याग गरी ६४ जना कार्यकर्ताले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।नवप्रवेशीहरुलाई माओबादी केन्द्रका नेता एबं मार्मा गाउँपालिका अध्यक्ष जमन सिहं धामीले पार्टीमा स्वागत गरेका हुन् ।
नेकपा माओवादी केन्द्रको मार्मा गाउँपालिका – ५ को वडा सम्मेलन सम्पन्न भएको छ ।



