No.1 News Portal from Sudurpashchim Province
bajaj

नेपाल डर्टमुन्ड समाजले गर्यो खोदाईनाथ आवि गडेतलाई शैक्षिक सामग्री वितरण

गोकुलेश्वर । दार्चुलाको लेकम गाउँपालिकामा ६ स्थित खोदाइनाथ आवि गडेतका विद्यार्थीहरुलाई नेपाल डर्टमुन्ड समाज संस्थाले शैक्षिक सामग्री वितरण गरेको छ ।

pm office

लेकम ६ स्थित खोदाइनाथ आवि गडेतका सम्पूर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच आज झोला लगायत शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको हो ।

नेपाल डर्टमुन्ड समाज संस्थाका अध्यक्ष रण बहादुर साउद प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता विब्यस अध्यक्ष वसन्त बहादुर साउदले ग्रहण गरेका थिए । विध्यालयका प्रधानाध्यापक सन्तोष साउदले सन्चालन गरेको कार्यक्रममा ओमशान्ति वृद्धाआश्रमका ब्यवस्थापक तथा विध्यालयका सस्थापक उत्तम बहादुर साउद ,मोहन साउद लगायत स्थानीय समाजसेवी,बुद्धिजीवी तथा अभिभावकहरुको उपस्तिथि रहेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.