No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको जोलजीबीमा चरेशसहित २ जना पक्राउ

गोकुलेश्वर । दार्चुलामा चरेशसहित २ जना पक्राउ परेका छन्।

pm office

दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ सेल्प्या स्थित माहाकालि करिडोरमा  डिङ्सीबाट उकु तर्फ जादै गरेको से ७ प ५३९२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक मालिकार्जुन गाउँपालिका–७ डिङ्सी बस्ने ३० वर्षीय महेन्द्र सिह धामी र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २८ वर्षीय मधुकर उपाध्याय चरेशसहित पक्राउ परेका हुन्।

दुबै जनालाई ९१७ ग्राम चरेश र भारतिय रुपैँया १० हजार र नेपाली १ हजार ३५० नगद फेला पारी दुवै जनालाई प्रहरी चौकी जोलजीबी, दार्चुलाबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.