No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा चरेस सहित एक युवक पक्राउ

pm office

गोकुलेश्वर । दार्चुलामा चरेस सहित एक युवक पक्राउ परेका छन्।

 

महाकाली नगरपालिका – ४ महाकाली करीडोरबाट सोही ठाउँ बस्ने २२ वर्षीय युवक किसन लुहार चरेस सहित पक्राउ परेका हुन्। लुहारलाई चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम लागू औषध चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.