No.1 News Portal from Sudurpashchim Province
bajaj

कैलाली कारागार घटनाः हतियारसहित शशस्त्र प्रहरी पनि खटाइयो

गोकुलेश्वर । कैलाली कारागारमा रहेका कैदीबन्दीको संख्या यकिन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी हतियार लिएर घटनास्थल छिरेका छन्। मानव अधिकार आयोगको टोली पनि सँगै रहेको छ।

 

pm office

कारागारमा हिंसात्मक झडप भएपछि शुक्रबार राति एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका छन्।

मानवधिकार सुदूरपश्चिमको टोलीसहित ४० घन्टापछि सुरक्षा निकाय कैदीबन्दी रहेको स्थानमा पुगेको हो।

घटना भएको ४० घण्टा बित्दासमेत स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन। घटनास्थलसम्म अहिलेसम्म प्रहरी पुग्न सकेको थिएन।

 

 

 

 

 

 

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.