No.1 News Portal from Sudurpashchim Province
bajaj

नेपाल–भारत सीमा नाकाबाट ७८ लाख नेपाली रुपैयाँ सहित १ जना पक्राउ

गोकुलेश्वर । नेपाल–भारत सीमा नाकाबाट ७८ लाख नेपाली रुपैयाँ सहित एक जना पक्राउ परेका छन्।

pm office

कञ्चनपुरसँग सीमा जोडिएको भारतीय भूमिबाट एक जना पक्राउ परेका हुन। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ७८ लाख नेपालीसहित एक जनालाई पक्राउ गरेको हो। उनी भारतीय नागरिक रहेका सीमा सुरक्षा बलले बताएको छ।

विशेष सूचनाको आधारमा सीमा चौकी वनबसाको टिमले अन्तरराष्ट्रिय चेक पोष्टमा चेक जाचको क्रममा भारतबाट नेपाल आउदै गरेका एक जनालाई संकाको आधारमा उनले चलाएको मारुति अर्टिगा यूकेओ ३ टी ए २०२१ लाई खान तलासी गर्दा रकम फेला पारेको हो। भारतको चम्पावत जिल्ला वनबसा मिना बवार बस्ने रजा अन्सारीका छोरा वर्ष ३२ वर्षीय सलमान अन्सारीलाई नियन्त्रणमा लिएको एसएसबीले बताएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.