No.1 News Portal from Sudurpashchim Province
bajaj

कञ्चनपुरमा बाल्टीको पानीमा डुबेर एक बालिकाको मृत्यु

pm office

गोकुलेश्वर । कञ्चनपुरमा बाल्टीको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका-८ तिलचौडाका सुरज सिंहकी डेढ वर्षीया छोरी प्रियाको बाल्टीको पानीमा डुबेर मृत्यु भएको हो। घरको आँगनमा रहेको बाल्टीको पानीमा शुक्रवार दिउँसो उनी डुबेकी हुन्। पानीमा डुबेपछि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारका लागि लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो । यसबारे प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.