No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको लेकम -५ मा एक पुरुष मृत फेला

गोकुलेश्वर । दार्चुलाको लेकम ५ पोलेखानीमा ४२ बर्षीय एक पुरुष मृत फेला परेका छन् ।

pm office

आइतबार (आज) विहान सोही ठाउँका ४२ बर्षीय धिरक सिंह बोहरा घरबाट १ सय मिटर टाढाको दुरीमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए ।

विहान बाख्रा गोठाला गएका स्थानीयले झुण्डिएको अवस्थामा शव देखेपछि १० बजेको समयमा प्रहरीलाई खबर गरेको र अहिले इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट प्रहरीटोली घट्ना स्थलतर्फ गइरहेको बताइएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.