No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको शैल्यशिखरमा घरभित्र भालु पसेपछि

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ आगर, बगौरामा एक महिलालाई भालुले आक्रमण गरेको छ ।

pm office

शुक्रबार राती ८ बजेको समयमा घर भित्र पसेको जङ्गली भालुको आक्रमणबाट ५८ वर्षीया कलावती रावल घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

अहिले पनि भालु स्थानीय स्थानीय राम दत्त जोशीको घर भित्रै रहेको र उद्धारको लागि मालिकार्जुन प्रहरी चौकी र इलाका प्रहरी कार्याय गोकुलेश्वबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.