No.1 News Portal from Sudurpashchim Province
bajaj

वडाको २२ लाख बजेटमा खरिद गर्यो दार्चुलाको शैल्यशिखर १ ले एम्बुलेन्स

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ ले शिखर स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

आज एक कार्यक्रमका बिच शैल्यशिखर नगरपालिकाका १ स्थित शिखर स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको शैल्यशिखर नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष भरत बहादुर खडायतले जानकारी दिए ।

वडाको २२ लाख बजेटमा खरिद गरेको एम्बुलेन्सले शैल्यशिखर नगरपालिका ,मार्मा, अपिहिमाल र नौगाड तथा बैतडीको डिलासैनी गाउँपालिकाका स्थानीयहरुले सेवा पाउने अध्यक्ष खडायतले बताए ।

 

You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.