No.1 News Portal from Sudurpashchim Province
bajaj

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी फेरि प्रहरी नियन्त्रणमा

गोकुलेश्वर । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ।

 

सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो।

 

उनलाई सादा पोशाकका प्रज्ञा भवनमा पुगेका प्रहरीहरुले नियन्त्रणमा लिएका थिए। प्रहरी वृत्त, मालिगाउँका डीएसपी सुनीलजंग शाहीले रेशमलाई नियन्त्रण गर्ने टोलीबारे आफूलाई जानकारी नभएको बताए। तर, उनी त्यहाँबाट प्रहरीकै कुनै युनिटको नियन्त्रणमा रहेको सूचना पाएको उनले बताए।

You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.