No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा स्ववियु मतदान सुरु

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर ९ गोकुलेश्वरमा रहेको गोकुलेश्वर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतदान सुरु भएको छ।

pm office

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको गोकुलेश्वरमा निर्धारीत समयमै मतदान सुरु भएको हो।

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहित १२ क्याम्पसमा आज निर्वाचन भैईरहेको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.