No.1 News Portal from Sudurpashchim Province
bajaj

ईदका अवसरमा आज सार्वजनिक बिदा

pm office

गोकुलेश्वर । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो। इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.