No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा चरेशसहित एक महिला पक्राउ

pm office

गोकुलेश्वर । दार्चुलामा चरेशसहित एक महिला पक्राउ परेकी छिन्।

दार्चुलाको महाकाली नगरपालिका–१ छापरीमा  सोही ठाउँ बस्ने ४६ वर्षीया जानकी कार्कीले संञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा पैसा राख्ने गल्ला भित्र १३६ ग्राम चरेश फेला पारी पक्राउ गरेको हो। चरेशसहित उनलाई सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.