No.1 News Portal from Sudurpashchim Province
bajaj

प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम आउदै

गोकुलेश्वर ।  प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम आउने भएका छन्।

pm office

कैलाली र कञ्चनपुरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली सुदूरपश्चिम आउन लागेका हुन्। उनले आजै सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली आजै धनगढी उपमहानगरपालिकामा निर्माण सम्पन्न भएको सिटी हलको उद्घाटन गरेर सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुने कार्यक्रम रहेको छ।

सुदूरपश्चिम  विश्वविद्यालयबाट आज १ हजार ३७७ जना दीक्षित हुने कार्यक्रम रहेको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.