No.1 News Portal from Sudurpashchim Province
bajaj

कैलालीमा विद्युतका एक कर्मचारी माथि खुकुरी प्रहार

गोकुलेश्वर । कैलालीमा विद्युतका एक कर्मचारी माथि खुकुरी प्रहार गरिएको छ।

pm office

जिल्लाको अत्तरियामा रहेको नो लाइट काउन्टरका कर्मचारी सुन्दरलाल चौधरी माथि खुकुरी प्रहार गरिएको हो।

इलाका प्रहरी कार्यालय, मालाखेतीले अज्ञात समूहले खुकुरी प्रहार गरेको बताएको छ। मोटरसाइकलमा आएका ६ जनाले उनीमाथि खुकुरी प्रहार गरेका हुन। चौधरीको टाउँकोमा चोट लोको छ। उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार हुँदैछ। खुकुरी प्रहार गर्नेहरूको खोजी जारी रहेको प्रहरीले बताएको छ।घटनाको कारण खुलेको छैन।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.