No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुला : पहिरोले खंलगा–गोकुलेश्वर सडक अबरुद्ध

गोकुलेश्वर । दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडी ठण्याकाठामा लेदासहितको पहिरो खस्दा खंलगा–गोकुलेश्वर सडक अबरुद्ध भएको छ ।

pm office

केहि समय पहिले मात्रै मर्मत सम्भार सम्पन्न गरिएको किम्तडी ठण्याकाठामा माथिबाट लेदोसहित पहिरो खस्दा विहान ७ बजेबाट महाकाली लोकमार्ग अन्तरगत खंलगा–गोकुलेश्वर सडक खण्ड अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले बताए ।

सडक अबरुद्ध हुदा तराईबाट जिल्ला सदरमुकामको लागी छुटेका तथा  जिल्लाबाट बाहिरिने सवारी र  यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.