No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुला :  चौलानी नदी किनारमा एक  पुरुष मृत  फेला 

pm office

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर ९ बस्कोट स्थित चौलानी नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ।

मंगलबार (आज) बिहान लेकम गाउँपालिका वडा नम्बर २ गराडी घर भएका ३८ वर्षीय दिपक दमाइ मृत फेला परेका हुन। दमाईको शव नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.