No.1 News Portal from Sudurpashchim Province
bajaj

 बाघको आक्रमणबाट अछाममा ७ बाख्रा मरे

pm office

गोकुलेश्वर । अछाममा  बाघको आक्रमणबाट ७ वटा बाख्रा मरेका छन्।

बिहिवार जिल्लाको ढकारी गाउँपालिका–५ बास्कोट स्थित लक्षी नेपालीको गोठमा बाँधेका ९ वटा बाख्रा मध्ये ७ वटा बाख्रा बाघको आक्रमणबाट मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.