No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको लेकममा पाँचौ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

गोकुलेश्वर । दार्चुलाको लेकममा पाँचौ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।

pm office

लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशीको अध्यक्षता एंव नेकपा (एमाले) पोलिट्ब्युरो सदस्य तथा पूर्वमन्त्री गणेश सिह ठगुन्नाको प्रमुख आतिथ्यतामा पाँचौ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्वघाटन भएको हो ।

प्रतियोगितामा लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशी,निवर्तमान गाउँपालिका अध्यक्ष परमानन्द जोशी, गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत अम्बादत्त जोशी, वडाअध्यक्षहरु, शिक्षक, विद्यार्थी लगायत सरोकारवालाहरुको आतिथ्यता रहेको थियोे ।

प्रतियोगितामा गाउँपालिका भित्रका ९ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.