No.1 News Portal from Sudurpashchim Province
bajaj

धनगढीमा जागरण भेला आयोजना गर्दै भीम रावल

pm office

गोकुलेश्वर । भीम रावलले धनगढीमा जागरण भेला आयोजना गर्ने भएका छन्।

मातृभूमि जागरण अभियान संचालन गरिरहेका डाक्टर भीम रावलले कैलालीको धनगढीमा जागरण भेला गर्ने भएका छन। बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले माघ २६ गते जागरण भेला गर्ने जानकारी दिएका हुन। कैलाली, कञ्चनपुरलाई लक्षित गरी आयोजना गरिएको जागरण भेलामा जुनसुकै पार्टीमा आबद्ध भएका देशभक्त नागरिक उपस्थितिका हुन सक्ने उनले बताए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.