No.1 News Portal from Sudurpashchim Province
bajaj

सोनाम ल्होछारको रौनक हेर्नुहोस् तस्वीरहरू

गोकुलेश्वर। आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदै छन् ।

pm office

सोनाम ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरिएको छ । तामाङ समुदायको विभिन्न संघसंस्थाले टुँडिखेल वरपर साँस्कृतिक झाँकीसहितको र्‍याली पनि निकालेका छन् ।

हेर्नुहोस् तस्वीरहरू :

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.